adf

पोर्न स्टारलाई भेटेपछि मिथुनका छोरा मख्खै !



एजेन्सी, बलिउडका चर्चित नायक मिथुन चक्रवर्तीका छोरा मिमोहले प्रसिद्ध पोर्नस्टार केडन क्यान्सलाई भेटेको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।


उनले आफुले भेटेको पोर्नस्टारको तस्वीर सार्वजनिक गर्दै केडनलाइ भेटेपछि खुसी भएको उल्लेख गरेका छन् । अप्रत्यक्ष रुपमा मिमोहले आफू पोर्नस्टारको फ्यान भएको कुरा खुलाएका छन् ।

हिन्दी चलचित्र ‘जिम्मी’बाट करिअर सुरु गरेका मिमोहले बिक्रम भट्टको हरर चलचित्र ‘हन्टेड थ्रीडी’ मा पनि काम गरेका छन् । चलचित्र सफल भएपनि उनको करिअर भने माथि उठ्न सकेन ।

Comments

ad